राजावादीको प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईं चढेको गाडीले निषेधित क्षेत्र तोड्यो

Jhalkonepal

काठमाडौ , चैत १५

राजावादीको प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईं चढेको गाडीले निषेधित क्षेत्र तोडेको छ ।

तीनकुनेबाट निषेधित क्षेत्र तोडेर प्रसाईं चढेको गाडी बानेश्वरतर्फ गुडेको थियो । 

यसैबीच, राजावादीको प्रदर्शन तितरवितर भएको छ । प्रहरीले प्रर्दशकारीमाथि अश्रुग्यास प्रहार गरेपछि प्रर्दशनकारी तितरवितर भएका हुन् ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरिरहेका छन् । 

प्रतिक्रिया