कतारका राजा अमिर शेख आज नेपाल आउँदै

Jhalkonepal

काठमाडाैं, बैशाख ११

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैहुनुहुन्न्छ । दुईदिने राजकीय भ्रमणका लागि उहाँ नेपाल आउन ग्हुनुभएकाे हाे । 

अमिर थानी बंगलादेशको राजधानी ढाका हुँदै मंगलबार अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुहुनेछ । उहाँकाे  स्वागतको लागि राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने कार्यक्रम तय भएको छ।

यसैबीच अमिरको भ्रमणका अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अमिर थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

 

प्रतिक्रिया