आज विधान व्यवस्थापन समितीको बैठक बस्दै

Jhalkonepal

काठमाडौं- आज राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितीको १३९ औँं बैठक बस्ने भएको छ । 

बैठक आइतबार समितिको बैठक कक्ष(सिंहदरवार संसद भवनमा दिउँसो १२ः१५ बजे बस्न लागेको हो । 

आजको बैठकमा चलचित्र विधेयक २०८१ मा सरोकारवाला संग विविध छलफल गरीने कार्यसुचि रहेको छ । 


प्रतिक्रिया