काठमाडाैँ, असाेज १६
बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएको ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हाे । देशका धेरै भागमा कम्पनकाे महसुस भएकाे छ । भूकम्पकाे विस्तृत विवरण आउन बाँकी छ ।
१५ असोज २०८०, मङ्गलबार ०३:३५ मा प्रकाशित