वाफ वुमन्स च्याम्पियनसिपको उपाधि लागि नेपाल जोर्डनसँग भिड्दै

Jhalkonepal


 काठमाडौं, फागुन १७

आज नेपाली टोलीले वाफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने १० बजे साउदी अरेबीयाको प्रिन्स अब्दुल्लाह अल फैसल स्टेडियममा हुनेछ

नेपाल हिलोपटक वाफको प्रतियोगितामा सहभागी हुन पुगेकाे हाे  ।  जोर्डनले प्यालेस्टाइनलाई हराएर फाइनलमा पुगेको हो । जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो । नेपालले समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो ।

प्रतिक्रिया