१९ जना इन्स्पेक्टर डिएसपीमा बढुवाका लागि सिफारिस

Jhalkonepal


काठमाडाैं,चैत २२

नेपाल प्रहरीका  १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा भएका छन्।

प्रहरी प्रधान कार्यालयको हिजाे बसेक बढुवा समितिको  बैठकले जनपद प्रहरी समूहतर्फका १९ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिसगरेकोहो।डिएसपीमा बढुवा हुनेहरू

 


प्रतिक्रिया