उपचुनाव : कालीकोटमा (नेमकिपा) का खड्कराज शाही विजयी

Jhalkonepal

कालीकोट , मंसिर १६

कालीकोटको तिलागुफा गाउँपालिका–४ को वडाध्यक्ष पदमा आज भएको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्कराज शाही विजयी भएका छन्। 

वडाध्यक्षमा शाही एक सय ४३ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का नैसोभा शाहीले एक सय १५ मत प्राप्त गरेकी जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए।

प्रतिक्रिया