संसदकाे दुवै सदनकाे बैठक स्थगित

Jhalkonepal

काठमाण्डाै, चैत १७

 

राष्ट्रियसभा र प्रतिनिधिसभाको आइतबार बैठक स्थगित भएको छ । आइबार दुवै सदनका बैठक नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएका हुन् । बैठक चलाउने विषयमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच अपराह्न छलफल भएको थियो । 

आइतबार बैठक सुरु हुना साथ सत्तापक्ष र विपक्षीबीच चर्काचर्की भएको थियो । त्यसपछि स्थगित भएको बैठक फेरि बस्न सकेन । र, सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ । 

 

प्रतिक्रिया