भारत : लोकसभा निर्वाचन आजबाट सुरु

Jhalkonepal

काठमाडौं, बैशाख ७

 

भारतमा लोकसभा निर्वाचन आजबाट सुरु हुँदै छ । पहिलो चरणको निर्वाचन आजबाट सुरु भएको हो । 

 

पहिलो चरणमा २१ राज्यमा निर्वाचन हुँदै छ । आज अरुणाञ्चल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्डमा मतदान हुँदै छ ।

आजै राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अंडमान निकोबार, जम्मु–कश्मीर, लक्षद्वीप र पुडुचेरीमा आज मतदान हुँदै छ । 

काठमाडौं । भारतमा लोकसभा निर्वाचन आजबाट सुरु भएको छ । पहिलो चरणको निर्वाचन आजबाट सुरु भएको हो । 

पहिलो चरणमा २१ राज्यमा निर्वाचन हुँदै छ । आज अरुणाञ्चल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्डमा मतदान हुँदै छ ।

आजै राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अंडमान निकोबार, जम्मु–कश्मीर, लक्षद्वीप र पुडुचेरीमा आज मतदान हुँदै छ । 

 पहिलो चरणमा प्रदेशको १०२ सिटमा आज मतदान हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

 

प्रतिक्रिया