प्रतिनिधि सभा बैठक स्थगित

Jhalkonepal

काठमाडौ , चैत १५

प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

प्रतिनिधि सभा बैठक चैत १७ (आइतबार) बिहान ११ बजेसम्मलाई स्थगित भएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

शुक्रबार संविधान र गणतन्त्रका पक्षमा समाजवादी मोर्चाले प्रदर्शनीमार्ग क्षेत्रमा सभा गरिरहेको छ।

राजावादीहरूले तीनकुने क्षेत्रमा प्रदर्शन गरिरहेका छन्। प्रहरीसँग मुठभेड भएपछि तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ।

प्रतिक्रिया