काठमाडौं , चैत २३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवहाकको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी) अर्यालले पाएका छन् ।
उच्च अदालतको आदेशसँगै पार्टी सभापति लामिछाने गएराती परेपछि अर्यालले कार्यवहाक सभापतिको जिम्मेदवारी पाएका हुन् ।