काठमाडौं , २८
कात्तिक विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन पुनः काटिदिने बताउनुभएकाे छ ।
नेपाल सरकारले १५ दिनभित्र बक्यौता उठाउन निर्देशन दिएकाले त्यसको कार्यान्वयन आफूले सुरु गरेको उहाँले बताउनु भयाे । ।
बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले सरकारको निर्णय बमोजिम अहिले लाइन जोडिएको बताउनुभयाे ।
२७ कार्तिक २०८१, बुधबार ०४:१८ मा प्रकाशित