काठमाणडाैं, माघ २३
नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएको छ।
निमोनियासम्बन्धी रोगबाट पीडित बुढाथोकीको विराटनगर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो।
पूर्वमन्त्रीसमेत रहेका बुढाथोकी झापा, शनिस्चरेका हुनुहुन्छ उहाँ पञ्चायत कालदेखि नै राजनीतिमा सक्रिय हहुनुहुन्थ्याे ।
उहाँकाे अाज नै गृहजिल्ला पुर्याएर अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जानकारी दिएको छ।
२२ माघ २०८०, मङ्गलबार ०९:०७ मा प्रकाशित