काठमाडौँ, भदाै २०
नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत
(सीईओ)मा दीपकराज जोशी दोस्रोपटक नियुक्त भएका छन् । बोर्ड सञ्चालक समिति बैठकले
आज (बिहीबार) उनलाई सीईओ नियुक्त गरेको हो।
समितिले जोशी, पूर्व सीईओ डा. धनञ्जय रेग्मी र ज्ञानेश्वर महतोको
नाम सिफारिस गरेको थियो।
१९ भदौ २०८१, बिहिबार ०७:३० मा प्रकाशित