धनगढीका मेयर हमालको स्वास्थमा समस्या ,उपचारका लागि दिल्ली रेफर

Jhalkonepal


काठमाण्डौ, मंसिर २२

 कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको स्वास्थमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या आएपछि हमाललाई हिजो धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो । आज उहाँलाई थप उपचारका लागि दिल्ली रेफर गरिएको छ ।

हमालको दिमागको नसामा समस्या देखिएको डाक्टरले बताएका छन् ।

प्रतिक्रिया