आइसिसी लिग-२ त्रिदेशीय सिरिजमा आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

Jhalkonepal

काठमाडाैं , फागुन १३

आइसिसी लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ।

आजको खेल जारी सिरिजको अन्तिम खेल हो।त्रिवि मैदान कीर्तिपुरमा दुई टोलीबीचको खेल बिहान सवा ९ बजेदेखि सुरू हुनेछ । 


प्रतिक्रिया