ईदकाे अवसरमा सरकारले दियाे सार्वजनिक बिदा

Jhalkonepal

काठमाण्डाैं , चैत २८

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद-उल फित्र (ईद) का दिन सरकारले सार्वजनिक बिदा दिने भएकाे छ। 

भाेली  बिहीबार पर्ने  ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जानकारी दिएकाे छ।

गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिदा दिइएको हो । यसअघि मुस्लिम आयोगले पनि बिहीबार ईद रहेको बताउँदै बिदाका लागि सरकारसँग अनुरोध गरेको थियो।


प्रतिक्रिया