काठमाडौं, मंसिर २६
पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बाराबाट काठमाडौं ल्याइँदैछ ।
वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानेको बयान मंगलबार सकिएपछि आज सिमरा विमानस्थलबाट काठमाडौं ल्याउन लागिएको हो । काठमाडौं बाट पोखरा लागिने बताइएको छ ।
२५ मङ्सिर २०८१, बुधबार १२:३२ मा प्रकाशित