बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने अर्थमन्त्री पुनकाे प्रतिबद्धता

Jhalkonepal

काठमाडौं , जेठ १६

 समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने  अर्थमन्त्री वर्षमान पुनले प्रतिबद्धता जनाउनुभएके छ , एका छन् ।

 पोस्ट बजेट अन्तर्क्रियामा उहाँले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको बताउनुभयो  ।  आम सहकारीका बचतकर्ता चिन्तित हुनुनपर्ने उहाके भनाइ छ ।  

प्रतिक्रिया