मौसम : बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षाको संम्भावना

Jhalkonepal

काठमाडौँसाउन   

बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षाको संम्भावना रहेको छ । मौसम पूर्व अनुमान महाशाखाका अनुसार अन्य केही स्थानमा थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का मध्यम वर्षाको सम्भावना रहेको छ । 

बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको । कर्णाली  र सुदुरपश्चिम प्रदेशका एकदुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका एक दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेकोले  ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव बड्ने रहेको छ ।

प्रतिक्रिया