सत्तारुढ नेकपा एमालेले आज जागरण सभा गर्दै

Jhalkonepal

काठमाडौं ,मंसिर ७

सत्तारुढ नेकपा एमालेले आज (शुक्रबार) काठमाडौंमा जागरण सभा गर्दैछ । एमालेले काठमाडौंको दरबारमार्गमा जागरण सभा आयोजना गर्न लागेको हो । ०७९ को चुनावपछि मिसन ग्रासरुट र झुलाघाट–चिवाभञ्ज्याङ अभियानमार्फत ठूलो जनपरिचालन गरेको एमालेले काठमाडौं उपत्यकाको शक्ति परिचालन गरेर जागरण सभा गर्न लागेको हो । आजको सभामा एमाले अध्यक्ष एबं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया