पत्रकार पाठक विरूद्ध पक्राउ पुर्जी जारी

Jhalkonepal

काठमाडौ , जेठ २८

पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको  प्रहरी प्रधान कार्यालय बताएको छ ।

पाठक विरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको जानकारी दिएको छ। 

पाठकले तीन साता अघि ‘टफ टक विथ दिलभूषण पाठक’ नामको युट्युब च्यानलमार्फत 'हिलटन होटल र कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरबारे भिडिओ रिपोर्ट प्रसारण भएको थियो । 

प्रतिक्रिया