प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा बसेकाे बैठक विना निष्कर्ष टुंगियाे

Jhalkonepal

काठमाडाैं , भदाै ३०

प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा बसेकाे बैठक विना निष्कर्ष टुंगिएको छ ।

सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुलाई बैठकमा बोलाउनु भएकाे थियाे ।  बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदको अवरोध कायमै राख्ने संसदीय दलको निर्णय रहेकाे बताउनु भएकाे छ । 

प्रतिक्रिया