मुलपानी कार्तिक १७ टि२० विश्वकप एसिया छनौटको सेमिफाइनलमा नेपालले उत्कृष्ट शुरुवात गरेको छ । चौथो ओभरमा सोमपाल कामीले दुई विकेट लिएर नेपाललाई सफलता दिलाएका हुन । चौथो ओभरको पहिलो बलमा उनले आफ्नो फ्लोर थ्रोमा डाइरेक्ट हिट गर्दै युएईका ओपनर लाइ रन आउट गरेका थिए । यस्तै ओभरमो चौथो बलमा २६ रन बनाइसकेका युएईका कप्तान मोहम्मद वसिमलाई क्याच आउट गराएका थिए ।
१६ कार्तिक २०८०, शुक्रबार ११:२४ मा प्रकाशित