काठमाडौ , बैशाख १९
सरकारले महिलाहरूमा हुने पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क हुने व्यवस्था मिलाइने बताए ।दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका थप प्रभावकारी कार्यक्रम यस्तै, जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको ब्यबस्थापन गरिने निति तथा कार्यक्रममा समाबेश छ ।
१८ बैशाख २०८२, शुक्रबार ०५:०४ मा प्रकाशित