काठमाडाैं , साउन १७
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक मा बिहान ११ बजे बस्ने जनाइएकाे छ ।
बैठकमा नेताहरुको कार्यविभाजन, समसामयिक राजनीतिक अवस्था र सरकारको काम प्रभावकारी बनाउने विषयमा छलफल हुने एमालेले जनाएको छ ।