काठमाडौं
, भदाै १४
आज सातै प्रदेशको एकदुई स्थानमा हल्कादेखि
मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र
सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्सहित
हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा
भारी वर्षाको पनि सम्भावना रहेको छ।
१३ भदौ २०८१, शुक्रबार ०६:५९ मा प्रकाशित