काठमाडौँ , भदाै १३
नेप्से आज ३६.८३ अङ्कले घटेर २७४९.५७
विन्दुमा पुगेको छ ।
विहिबार ३२२ कम्पनिको कूल २ करोड ८३ लाख
६ हजार ३४२ कित्ता शेयर १ लाख ४५ हजार ९२१ पटक कारोबार हुदा १२ अर्ब २२ करोड
२८ लाख २४ हजार ४८१ मूल्यमा खरिद बिक्री भएका छन् ।
त्यस्तै, आज खुथेली बुखारी हाइड्रोको शेयर
मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज थ्रीस्टार हाइड्रोको शेयर मुल्यमा
नकारात्मक सर्किट लागेको छ ।
आज गुडविल फाइनान्सको सबै भन्दा बढी ३७
करोड ६५ लाख ५९ हजार ७११ को रकम बराबरीको खरिद बिक्रि भएको छ भने आज अपिको
सबैभन्दा बढी १० लाख ८४ हजार ११९ कित्ता शेयर कारोबार भएको छ ।
१२ भदौ २०८१, बिहिबार ०५:५२ मा प्रकाशित