काठमाडौं, साउन २
पूर्व
प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्द
उपचारका लागि अस्पताल भर्ना भएका छन् ।
उनलाई
डेंगु र टाइफाइड
देखिएपछि बुधवार भर्ना गरिएको हो । ज्वरो र जिउ गल्ने समस्या भएपछि चन्द बुधबार दिउँसो अस्पताल भर्ना भएका
राप्रपा
सचिवालयले अस्पतालको भीभीआइपी कक्षमा उपचार भइरहेको जानकारी दिएको छ ।
स्वास्थ्य समस्या देखिएपछि उनलाई वीर
अस्पताल भर्ना गरिएको हो ।
१ साउन २०८१, बुधबार ०५:५५ मा प्रकाशित