कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको ज्यान गयाे

Jhalkonepal

काठमाडाैं , वैशाख ३०

कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको ज्यान गएकाे छ । कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको प्नहरीले बताएकाे हाे । दुवै जनाकाे पचारका क्रममा मृत्यु भएको हो । दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया