प्रहरीलाई बुझाएर गाग्री सिंहदरबार छिरे साम्पाङ

Jhalkonepal

काठमाडौं, माघ ८

खाली गाग्री लिएर सिंहदरबार छिर्न खोजेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रहरीले रोकेको छ ।

मङ्गलबार बिहान सिंहदरबारतर्फ बढेको साम्पाङलाई प्रहरीले अनामनगरस्थित हनुमानस्थानमै रोकेर गाग्री खोसेको छ । उनी गाग्रीविनै खानेपानी मन्त्रालय पुगेका छन् । सिंहदरबारमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै साम्पाङले गाग्री प्रहरीले नियन्त्रणमा लिएको बताए

प्रतिक्रिया