आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

Jhalkonepal

काठमाडौं- आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको १३८ औँ बैठक बस्ने भएको छ ।  

बैठक बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएको हो । 

आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा मा सरोकारवाला/विज्ञसँग छलफल   गरिने कार्यसूचीमा तय गरिएको छ । 


प्रतिक्रिया