काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा पुनः सभापतिमा पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
आज राष्ट्रिय सभागृहमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।