मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक

Jhalkonepal

काठमाण्डौ, फागुन २३

हिजो बुधबार बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेको छ।

शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेका हुन्।



प्रतिक्रिया