काठमाडौ ,असार १७
प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थ, गृह र शिक्षा मन्त्रीसँग प्रश्न उत्तर कार्यसूची थियो । बैठक सुरु भए लगतै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले एक जना पनि मन्त्री अनुपस्थित रहेको भन्दै प्रश्न उठाएपछि बैठक स्तगित भएको हो ।
१७ असार २०८१, सोमबार १२:०२ मा प्रकाशित