दसैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ आजदेखि

Jhalkonepal

काठमाडौं, असोज २२ 

 दसैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ आजदेखि खुलेको छ ।

चाडपर्वलाइ मध्यनजर गरेर अग्रिम बुकिङ  खुला गरिएको जनाइएको हो । हरेक वर्ष दसैं, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् ।

अघिल्ला वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष िढला गरेर बुकिङ खुला गरीएकाे हाे । 

प्रतिक्रिया