भुटानका राजा आज काठमाडौं आउँदै

Jhalkonepal

काठमाडौ , मंसिर २१

भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज काठमाडौं आउँदैहुनुहुन्छ  उहा निजी भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आउन लाग्नु भएको हो ।उहा रानी तेत्सुन पेमा वाङचुकसहित करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने कार्यक्रम छ। करिब पाँच घण्टा काठमाडौंमा रहेर  फर्किने तालिका छ ।

प्रतिक्रिया