सर्लाहीमा क्रसरले खनेको खाल्डोमा डुबेर एक किशोरको मृत्यु
Jhalkonepal
सर्लाही, भदौ ९
सर्लाहीको फुलजोर खोलाको किनारमा क्रसरले खनेको खाल्डोमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथका१७ वर्षीय निशान्त थापामगर रहेको प्रहरीले जनाएको छ ।