राष्ट्रिय सभाका अध्यक्षद्वारा संसद भवनको अवलोकन

Jhalkonepal

काठमाडौं- राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गरेका छन् ।

आज बुधबार उनले भदौ २४ गतेको आगजनीबाट क्षति भएको संसद भवनको अवलोकन गरेका हुन् । 

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा संसद भवन जलेर ध्वस्त भएको थियो । 


प्रतिक्रिया