प्रधानमन्त्रीको भदौ ३१ मा प्रतिनिधि सभा बैठकमा सम्बोधन

Jhalkonepal

 काठमाडौं भदौ २७

प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्रीको निजि कार्यलयका  अनुसार अमेरिका भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले संसद सम्बोधन गर्ने तालिका तय भएको हो ।

प्रतिक्रिया