काठमाडाैं , वैशाख १७
बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित हुनुभएकाे छ । उहाँले ११ हजार ६१३ मत ल्याएर विजयी हुनुभएकाे हाे
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत पाउनुभएकाे छ ।
१६ बैशाख २०८१, सोमबार ०२:१२ मा प्रकाशित