काठमाडौँ, भदाै ११
नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य
चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । मंगलबार साँझ भएको निर्वाचनको
मतगणना सुरु भएको हो ।
एकीकृत समाजवादीमा १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य
चयनका लागि मतदान भएको हो । वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे सर्वसम्मत
चयन भइसकेका छन् ।
१० भदौ २०८१, मङ्गलबार ०९:२३ मा प्रकाशित