आज माओवादी केन्द्रको सचिवालय बैठक बस्दै

Jhalkonepal

काठमाडौं- नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दैछ । 

बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बैठकमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट लगायत विषयमा छलफल हुने पार्टीका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।


प्रतिक्रिया