काठमाडौं, चैत ११
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी छ ।
साँझ साढे ५ बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलोगरी सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठक बस्नुअघि तीन मुख्य दलका शीर्ष नेतासहितको बैठकका कारण केहीबेर ढिलोगरी मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।
९ चैत २०८१, सोमबार ०७:५० मा प्रकाशित