इजरायली नागरिकलाई हातपात गरेको आरोपमा २ जना पक्राउ

Jhalkonepal

काठमाडौं- इजरायली नागरिक अरमोजा अलमोजलाई हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गत मंसिर १५ गते राति कालधारा सडक खण्डमा अलमोजलाई हातपात गरेको आरोप उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

नीहरूविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया