कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

Jhalkonepal

काठमाडाैं , फागुन ३

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक  बस्दै छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको महासमितिको बैठकको तयारीबारे छलफल गर्न बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बाेलाइएकाे  जानकारी दिनुभयाे । 

बैठकमा आगामी महासमिति बैठकका विषयमा केन्द्रित रहेर छलफल हुने बताइएकाे छ। 

प्रतिक्रिया