काठमाडौ , बैशाख २४
प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।
साम्सदहरुले आफ्नो धारणा राखिरहेका छन्। आज पनि सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरूले बोल्नेछन्।
२३ बैशाख २०८२, बुधबार ०७:१६ मा प्रकाशित