पर्वत, चैत २०
पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पती मृत फेला परेका छन् । स्थानीय ६९
वर्षीय सूर्यबहादुर जिसी र उहाँकी श्रीमती ६७ वर्षीया कमला आफ्नै घरभित्र मृता
फेला परेका हुन् ।
हत्या भएकाे हेकी भन्ने सम्बनधमा घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकाे छ । घरमा जिसी दम्पती मात्र बस्दै आएका थिए ।
१९ चैत २०८०, मङ्गलबार ०३:४८ मा प्रकाशित