आज देशभरको मौसम बदली,केही भागमा वर्षा र हिमपातको सम्भावना

Jhalkonepal

काठमाडौं, माघ ३

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसमविदले जनाएका छन् । अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ । देशका केही भागमा बिहीबार वर्षा र हिमपातको सम्भावना छ । नयाँ मौसमी प्रणाली भित्रिँदा वर्षाको सम्भावना रहेको हो ।

प्रतिक्रिया