उपत्यकाको ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त

Jhalkonepal

 काठमाडौं, मंसिर ७

नेकपा एमालेसहित विभिन्न पक्षले गरेको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त बनेकाे छ । काठमाडौंका विभिन्न ठाउँबाट निकालिएका र्‍याली अहिले दरबारमार्ग भेला हुने क्रम जारी छ । एमालेले सभाअघि विभिन्न स्थानबाट र्‍याली निकालेको थियो । यसैगरी दुर्गा प्रसाईं समूहले कोटेश्वर क्षेत्रमा प्रदर्शन गरेको छ । जसकारण ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त बनेको हो ।

प्रतिक्रिया